बिर्सेंर फेरी मलाई नहेर निको भै सकेको पुरानो त्यो घाऊ अनायासै फेरी {बल्झेर दुख्छ}२
{बोकेर चोट अनुरागको जादैछु बाँच्न एकन्तमा आज}२
सम्झना पनि नपठाउ भन्छु कतै जिन्दगीनै {झस्केर उठ्छ}२
बिर्सेंर फेरी ...
{सायद निको नहुने मेरो घाऊ डाहा भै बाच्छ सधैं म भित्र}२
बचेँकै हेर्ने भए फेरी मलाई, हासेको हेर्ने भए फेरी मलाई ।
बचेँको हेर्ने भए फेरी मलाई,हासो नै दिने भए फेरी मलाई
अब नजरले नखोज मलाई, तिम्रो हेराइमा {बल्झेर दुख्छ}२
बिर्सेंर फेरी...