Pages

Monday, October 31, 2011

एउटा हुकुम गर

तिमी आयौ, जान्छौ था'थ्यो, जाँदैनौ कि लाग्यो ।
नजाउ भनें, तिमी गयौ, फेरी किन दु:ख लाग्यो ?
माया गर्थ्यौ, मैले गरें , संसार रमाइलो भो ।
तिमी बोल्थ्यौ, भाव सट्थ्यौ, साथ राम्रो भो ।


दिन थिए, तिमी रुन्थ्यौ, मलाई सम्झाउथ्यौ ।
मैले सुन्थें, आसुँ झर्थ्यो, तिमीले पुछ्ने गर्थ्यौ।
आज सुन्छु, तिमी रोयौ, कसैले तिमीलाई देख्यो ।
साथ दियो , तिमी हाँस्यौ, मलाई बात लाग्यो ।


म भइंन, तिमी रिसायौ, बिछोड सुरु भयो ।
सानो घर थियो, न्यानो थियो, हुरी आइ उढाइ लाग्यो ।
बसमा छु, अरु छैन, तिमीलाई माया गर्छु ।
तिमी कुर्छु , आउनु पर्छ, तिमी सँग माफी माग्छु ।
म स्विकार्छु, तिमीले सम्झायथ्यौ, मैले कतै मानिन ।
आज गर, एउटा हुकुम गर, जीवन भर छोड्ने छैन
बात केही नलागोस्, हे ईश्वर ! गरुँ बरु म के ?
अध्यरै रहन्छ, उज्ज्यालो हुन्न, बरु मरुँ म के ?


रचनाकाल : २०६२ असार ८ गते राती १०: ०८ बजे

2 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Unknown said...

नमस्ते।
म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरसँग मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ