Pages

Monday, April 13, 2009

नवबर्षको शुभकामना


फेरी आए दिन उज्याला
ल्याए खुशी सगुनका प्याला
चमचम चम्किए तारा नक्षेत्र
खुशीले नाचे जगत सारा

म गन्छु पाईला तिमी हिड्दै जाऊ
परिवर्तनको न्यानो आँचल फिँजाऊ
समयले दिएका बिभत्स चोटमा
शीतल खलको मलम लगाऊ

यही छ इच्छ्या यही छ कामना
नवबर्षको हार्दिक शुभकामना

No comments: